प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 जुलाई पृ. २
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 जुलाई पृ. २

विषयसूची

३ तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—टर्की

अगस्त २८, २०१७–सेप्टेम्बर ३, २०१७ को हप्ता

७ साँचो धनको खोजी गर्नुहोस्‌

यस लेखमा भौतिक धनसम्पत्ति प्रयोग गरेर यहोवा र येशूलाई कसरी आफ्नो “मित्र” बनाउन सक्छौं भन्‍ने कुरा सिक्नेछौं। (लूका १६:९) व्यापार जगत्‌को दास नहुन अनि यहोवाको सेवामा सक्दो भाग लिन यस लेखले मदत गर्नेछ।

सेप्टेम्बर ४-१०, २०१७ को हप्ता

१२ “रुने मानिसहरूसित रोओ”

प्रियजनको मृत्युको पीडा सहन ख्रीष्टियनहरूलाई केले मदत गर्छ? यहोवाले येशू, बाइबल र ख्रीष्टियन मण्डली प्रयोग गरेर सान्त्वना दिनुहुन्छ। मृत्युको शोकमा परेकाहरूले कसरी सान्त्वना पाउन सक्छन्‌, यस लेखमा छलफल गरिएको छ।

सेप्टेम्बर ११-१७, २०१७ को हप्ता

१७ हामीले किन “परमप्रभुको प्रशंसा” गर्नुपर्छ?

भजन १४७ अध्यायले यहोवाको प्रशंसा गर्न बारम्बार प्रोत्साहन दिएको छ। यहोवाको प्रशंसा गर्न भजनरचयितालाई कुन कुराले उत्प्रेरित गऱ्‍यो? हामीले पनि किन त्यसरी नै यहोवाको प्रशंसा गर्नुपर्छ भन्‍नेबारे यस लेखमा छलफल गर्नेछौं।

सेप्टेम्बर १८-२४, २०१७ को हप्ता

२२ “उहाँले . . . तपाईंका सबै योजनाहरू सफल गराऊन्‌”

थुप्रै युवा ख्रीष्टियन जोसिलो हुँदै पूर्ण-समय सेवामा लागिरहेका छन्‌। के तपाईं पनि पूर्ण-समय सेवा सुरु गर्नेबारे सोच्दै हुनुहुन्छ? आफ्नो भविष्य उज्ज्वल अनि आनन्दित बनाउन कस्ता योजना बनाउनुपर्छ, यस लेखमा बाइबलका केही सुझाव छलफल गरिएका छन्‌।

२७ आफ्नो सोच्ने क्षमताको रक्षा गर्नुहोस्‌

३१ पाठकहरूको प्रश्‍न

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने