यहोवाका साथीहरूबाट सिक
युसुफ
यो छापिएको अभ्यास सामग्री प्रयोग गरेर यहोवाको साथी युसुफबाट सिक्नुहोस्।
आमाबुबा हो, आफ्ना छोराछोरीहरूसँगै उत्पत्ति ४५:१-११ पढ्नुहोस् र छलफल गर्नुहोस्।
यो सामग्री डाउनलोड गर्नुहोस् र छाप्नुहोस्।
पहिलो पानामा भएका चित्रहरू काट्नुहोस्। त्यसपछि दोस्रो पानामा भएको ‘पट्ट्याउनुहोस्’ चिन्ह र ‘काट्नुहोस्’ चिन्ह हेरेर त्यसैअनुसार गर्नुहोस्। अनि ‘टाँस्नुहोस्’ चिन्ह भएको भागमा चित्रहरू टाँस्नुहोस्। छोराछोरीसँगै यो काम गर्दै गर्दा भिडियोमा दिइएका प्रश्नहरूको जवाफ छलफल गर्नुहोस्। तपाईँले पहिला पनि यस्तै सामग्री बनाउनुभएको थियो भने अहिलेको यो सामग्रीलाई पनि सँगै राखेर एउटा किताबजस्तो बनाउन सक्नुहुन्छ।