प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४७:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ तब युसुफले मानिसहरूलाई भने: “हेर, मैले आज तिमीहरू र तिमीहरूको जग्गाजमिन फारोको निम्ति किनेको छु। अब बिउ लैजाओ र खेती गर।

  • उत्पत्ति ४७:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ तब तिनीहरूले भने: “हजुरले हामीलाई भोकभोकै मर्नदेखि जोगाउनुभएको छ।+ निगाह पाऔँ हजुर, हामी फारोका दास हुनेछौँ।”+

  • उत्पत्ति ५०:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तपाईँहरूले मेरो हानि गर्न खोजेको भए तापनि+ परमेश्‍वरले धेरै मानिसको ज्यान जोगियोस्‌ भनेर त्यसलाई भलाइमा परिणत गरिदिनुभयो, जुन कुरा तपाईँहरूले अहिले देखिरहनुभएको छ।+

  • भजन १०५:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ उहाँले तिनीहरूभन्दा अघि एक जना मानिस पठाउनुभयो,

      युसुफलाई पठाउनुभयो, जसलाई दास हुनको लागि बेचिएको थियो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने