-
उत्पत्ति ४५:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ युसुफले भनेको सबै कुरा उनीहरूले बताएपछि अनि युसुफले तिनको लागि पठाएको बयलगाडा देखेपछि याकुब बल्ल ढुक्क भए।
-
-
उत्पत्ति ४६:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ त्यसपछि याकुब बेर्सेबाबाट हिँडे। इस्राएलका छोराहरूले आफ्ना बुबा, आफ्ना छोराछोरी र आ-आफ्नी पत्नीलाई फारोले पठाएका बयलगाडाहरूमा राखे र उनीहरू मिश्रतिर लागे।
-