उत्पत्ति ४७:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ याकुबले जवाफ दिए: “म १३० वर्षको भएँ। तर मेरा पुर्खाहरूको तुलनामा मेरो जीवन छोटो र दुःखैदुःखले भरिएको छ।+ मेरा पितापुर्खाले जस्तै मैले पनि आफ्नो सारा जीवन ठाउँठाउँमा परदेशीको रूपमा बिताएको छु।”+
९ याकुबले जवाफ दिए: “म १३० वर्षको भएँ। तर मेरा पुर्खाहरूको तुलनामा मेरो जीवन छोटो र दुःखैदुःखले भरिएको छ।+ मेरा पितापुर्खाले जस्तै मैले पनि आफ्नो सारा जीवन ठाउँठाउँमा परदेशीको रूपमा बिताएको छु।”+