-
उत्पत्ति ४३:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ युसुफले उनीहरूको निम्ति आफ्नै टेबुलको खाना पस्कन लगाए। तर बिन्यामिनलाई भने अरू सबैलाई भन्दा पाँच गुणा धेरै पस्कन लगाए।+ यसरी उनीहरूले युसुफसँगै अघाउन्जेल खानपिन गरे।
-