अय्युब १:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ एकदिन साँचो परमेश्वरका छोराहरू*+ उहाँसामु भेला भए।+ सैतान+ पनि तिनीहरूसँगै यहोवासामु उपस्थित भयो।+ अय्युब ३८:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ त्यतिखेर बिहानका ताराहरूले+ रमाउँदै एकसाथ गाएका थिएर परमेश्वरका छोराहरूले*+ खुसीले जयजयकार गरेका थिए। २ पत्रुस २:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ हो, पाप गर्ने स्वर्गदूतहरूलाई+ सजाय दिनदेखि परमेश्वर पछि हट्नुभएन तर न्यायदण्डको निम्ति तिनीहरूलाई टार्टरसमा* फालिदिनुभयो,+ उहाँले तिनीहरूलाई साङ्लाले बाँधेर घोर अन्धकारमा हालिदिनुभयो।*+ यहुदा ६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ त्यसैगरि आफ्नो ठाउँमा नबसेर आफ्नो उचित वासस्थान त्याग्ने स्वर्गदूतहरूलाई+ महादिनमा न्याय गर्न उहाँले घोर अन्धकारमा अनन्त बन्धनमा राख्नुभएको छ।+
६ एकदिन साँचो परमेश्वरका छोराहरू*+ उहाँसामु भेला भए।+ सैतान+ पनि तिनीहरूसँगै यहोवासामु उपस्थित भयो।+
७ त्यतिखेर बिहानका ताराहरूले+ रमाउँदै एकसाथ गाएका थिएर परमेश्वरका छोराहरूले*+ खुसीले जयजयकार गरेका थिए।
४ हो, पाप गर्ने स्वर्गदूतहरूलाई+ सजाय दिनदेखि परमेश्वर पछि हट्नुभएन तर न्यायदण्डको निम्ति तिनीहरूलाई टार्टरसमा* फालिदिनुभयो,+ उहाँले तिनीहरूलाई साङ्लाले बाँधेर घोर अन्धकारमा हालिदिनुभयो।*+
६ त्यसैगरि आफ्नो ठाउँमा नबसेर आफ्नो उचित वासस्थान त्याग्ने स्वर्गदूतहरूलाई+ महादिनमा न्याय गर्न उहाँले घोर अन्धकारमा अनन्त बन्धनमा राख्नुभएको छ।+