-
भजन २:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ मसित माग र म जातिजातिका मानिसलाई तिम्रो सम्पत्ति तुल्याइदिनेछु
अनि सारा पृथ्वी तिमीलाई सुम्पनेछु।+
-
-
यसैया ११:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
जातिजातिका मानिसहरूले तिनको डोऱ्याइ खोज्नेछन्+
अनि तिनको वासस्थान महिमाले भरिनेछ।
-
-
मत्ति २:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ ‘हे यहुदा मुलुकको बेतलेहेम, तँ कुनै किसिमले यहुदाका शासकहरूमाझ तुच्छ छैनस् किनकि तँबाट एक जना शासन गर्ने निस्किआउनेछ, जसले मेरो प्रजा इस्राएललाई गोठालोले झैँ डोऱ्याउनेछ।’”+
-