उत्पत्ति ७:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ अबको सात दिनमा म पृथ्वीमा ४० दिन र ४० रातसम्म+ पानी पार्नेछु।+ अनि मैले बनाएका मानिस र जीवजन्तु सबैलाई यस धर्तीबाट नाश गर्नेछु।”+
४ अबको सात दिनमा म पृथ्वीमा ४० दिन र ४० रातसम्म+ पानी पार्नेछु।+ अनि मैले बनाएका मानिस र जीवजन्तु सबैलाई यस धर्तीबाट नाश गर्नेछु।”+