हिब्रू ११:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ विश्वासैले गर्दा नुहले+ आफूले नदेखेका कुराहरूबारे परमेश्वरबाट चेतावनी पाएपछि+ उहाँको डर राखे अनि आफ्नो परिवारलाई बचाउन जहाज निर्माण गरे।+ यही विश्वासद्वारा तिनले संसारलाई दोषी ठहराए+ अनि तिनको विश्वासले गर्दा तिनलाई धर्मी ठहराइयो।
७ विश्वासैले गर्दा नुहले+ आफूले नदेखेका कुराहरूबारे परमेश्वरबाट चेतावनी पाएपछि+ उहाँको डर राखे अनि आफ्नो परिवारलाई बचाउन जहाज निर्माण गरे।+ यही विश्वासद्वारा तिनले संसारलाई दोषी ठहराए+ अनि तिनको विश्वासले गर्दा तिनलाई धर्मी ठहराइयो।