-
उत्पत्ति ७:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ परमेश्वरले नुहलाई दिनुभएको आज्ञाबमोजिम नै हरेक किसिमका जीवजन्तु भालेपोथी गरी जहाजभित्र पसे। त्यसपछि यहोवा परमेश्वरले जहाजको ढोका थुनिदिनुभयो।
-