उत्पत्ति ४८:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ त्यसपछि इस्राएलले युसुफलाई भने: “हेर, अब मेरो मर्ने बेला नजिकै आइपुगिसक्यो।+ तर परमेश्वर निश्चय तिमीसित हुनुहुनेछ र तिमीलाई हाम्रा पुर्खाको देशमा फर्काउनुहुनेछ।+
२१ त्यसपछि इस्राएलले युसुफलाई भने: “हेर, अब मेरो मर्ने बेला नजिकै आइपुगिसक्यो।+ तर परमेश्वर निश्चय तिमीसित हुनुहुनेछ र तिमीलाई हाम्रा पुर्खाको देशमा फर्काउनुहुनेछ।+