उत्पत्ति ७:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ यसरी पृथ्वीमा भएका सबै जीवजन्तु—उड्ने जीव, घरपालुवा जनावर, जङ्गली जनावर र हुल बाँधेर हिँड्ने हरकिसिमका जीव अनि सबै मानिस+ नाश भए।+ भजन १०४:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ तपाईँले आफ्नो अनुहार लुकाउनुहुँदा तिनीहरू व्याकुल हुन्छन्।तपाईँले तिनीहरूको सास* लैजानुभयो भने तिनीहरू मर्छन् र माटोमा मिल्छन्।+ मत्ति २४:३९ पवित्र बाइबल नयाँ संसार अनुवाद २ पत्रुस २:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ त्यसैगरि उहाँ प्राचीन संसारलाई सजाय दिनदेखि पछि हट्नुभएन।+ तर उहाँले धार्मिकताबारे* प्रचार गर्ने नुहलाई+ अनि अरू सात जनालाई+ भक्तिहीन मानिसहरूको संसारमाथि जलप्रलय ल्याउँदा बचाउनुभयो।+
२१ यसरी पृथ्वीमा भएका सबै जीवजन्तु—उड्ने जीव, घरपालुवा जनावर, जङ्गली जनावर र हुल बाँधेर हिँड्ने हरकिसिमका जीव अनि सबै मानिस+ नाश भए।+
२९ तपाईँले आफ्नो अनुहार लुकाउनुहुँदा तिनीहरू व्याकुल हुन्छन्।तपाईँले तिनीहरूको सास* लैजानुभयो भने तिनीहरू मर्छन् र माटोमा मिल्छन्।+
५ त्यसैगरि उहाँ प्राचीन संसारलाई सजाय दिनदेखि पछि हट्नुभएन।+ तर उहाँले धार्मिकताबारे* प्रचार गर्ने नुहलाई+ अनि अरू सात जनालाई+ भक्तिहीन मानिसहरूको संसारमाथि जलप्रलय ल्याउँदा बचाउनुभयो।+