उत्पत्ति ७:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ तिमीले शुद्ध पशुको* हरेक जातबाट सात-सात वटा* लैजानू;+ तिनीहरू भाले र पोथी होऊन्। अनि अशुद्ध पशुचाहिँ हरेक जातबाट भालेपोथी गरी दुई वटा मात्र जहाजमा लैजानू।
२ तिमीले शुद्ध पशुको* हरेक जातबाट सात-सात वटा* लैजानू;+ तिनीहरू भाले र पोथी होऊन्। अनि अशुद्ध पशुचाहिँ हरेक जातबाट भालेपोथी गरी दुई वटा मात्र जहाजमा लैजानू।