-
उत्पत्ति ७:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ जातजातका जङ्गली जनावर, जातजातका घरपालुवा जनावर, जमिनमा घस्रने जातजातका जीवजन्तु, आकाशमा उड्ने जातजातका चराचुरुङ्गी र जातजातका किराफट्याङ्ग्रा पनि जहाजभित्र गए। १५ जीवनको सास हुने हरेक किसिमका जीवजन्तु जोडी-जोडी गरी जहाजभित्र नुहकहाँ गए।
-