प्रस्थान २०:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ “तिमीहरूले हत्या नगर्नू।+ गन्ती ३५:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० “‘यदि कुनै व्यक्तिले कसैलाई मारेमा र साक्षीहरूको बयानको आधारमा+ ऊ हत्यारा ठहरिएमा उसलाई मृत्युदण्ड दिनू।+ तर एक जना मात्र साक्षीको बयानको आधारमा कसैलाई पनि मृत्युदण्ड नदिनू। मत्ति २६:५२ पवित्र बाइबल नयाँ संसार अनुवाद ५२ तब येसुले उसलाई भन्नुभयो: “तिम्रो तरबार म्यानमै राख+ किनकि तरबार उठाउनेहरू सबै तरबारबाटै नाश हुनेछन्।+
३० “‘यदि कुनै व्यक्तिले कसैलाई मारेमा र साक्षीहरूको बयानको आधारमा+ ऊ हत्यारा ठहरिएमा उसलाई मृत्युदण्ड दिनू।+ तर एक जना मात्र साक्षीको बयानको आधारमा कसैलाई पनि मृत्युदण्ड नदिनू।
५२ तब येसुले उसलाई भन्नुभयो: “तिम्रो तरबार म्यानमै राख+ किनकि तरबार उठाउनेहरू सबै तरबारबाटै नाश हुनेछन्।+