प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १०:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ निम्रोद यहोवा परमेश्‍वरको विरोध गर्ने एक शक्‍तिशाली सिकारी भए। यसले गर्दा कसै-कसैलाई निम्रोदसँग तुलना गर्दै यसो भन्‍ने गरिन्छ: “ऊ यहोवा परमेश्‍वरको विरोध गर्ने शक्‍तिशाली सिकारी निम्रोदजस्तै छ।” १० निम्रोदले आफ्नो शासनकालको सुरुमा बसालेका सहरहरू बाबेल,*+ एरेक,+ अक्कद र काल्नेह थिए। यी सहरहरू सिनारको+ इलाकामा पर्थे।

  • दानिएल १:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ साँचो परमेश्‍वर यहोवाले तिनको हातमा यहुदाका राजा यहोयाकिमलाई सुम्पिदिनुभयो+ अनि मन्दिरका केही भाँडाकुँडा पनि लैजान दिनुभयो। अनि तिनले ती सबै भाँडाकुँडा सिनार+ देशमा* आफ्नो देवताको मन्दिरमा ल्याए र भण्डारमा राखे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने