-
उत्पत्ति १२:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ यहोवा परमेश्वरले भन्नुभएझैँ अब्राम त्यहाँबाट गए। लुत पनि तिनीसँगै गए। हारान छोड्दा अब्राम ७५ वर्षका थिए।+
-
-
उत्पत्ति १९:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ साँझतिर दुई स्वर्गदूत सदोममा आइपुगे। लुत सहरको ढोकामा बसिरहेका थिए। उनीहरूलाई देखेपछि लुत भेट्न गए र भुईँसम्मै घोप्टो परेर उनीहरूलाई ढोगे।+
-