-
उत्पत्ति १२:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ मिश्र पुग्नै लाग्दा अब्रामले आफ्नी पत्नी साराईलाई भने: “तिमीलाई एउटा कुरा भन्नु छ, कृपया मेरो कुरा सुन। मिश्र पुगेपछि त्यहाँका मानिसहरूले पक्कै तिमीलाई हेर्नेछन् किनभने तिमी असाध्यै राम्री छ्यौ।+
-
-
उत्पत्ति २०:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तर वास्तवमा उनी मेरी बहिनी नै हुन्। उनी मेरै बुबाकी छोरी हुन् तर हाम्री आमा भने फरक हुन्। अनि उनलाई मैले पत्नी बनाएँ।+ १३ त्यसैले जब परमेश्वरले मलाई मेरो बुबाको घर छोडेर जाऊ भन्नुभयो,+ तब मैले मेरी पत्नीलाई यसो भनेको थिएँ: ‘यदि तिमी मलाई साँच्चै माया* गर्छ्यौ भने हामी जहाँ-जहाँ जान्छौँ, त्यहाँ-त्यहाँ तिमी मेरी बहिनी हौ भन।’”+
-