उत्पत्ति २१:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ त्यसैले अब्राहाम बिहान सबेरै उठे र हागारलाई रोटी र एक मशक* पानी दिए। यी सामानहरू हागारको काँधमा बोकाएर अब्राहामले तिनी र तिनको छोरालाई पठाइदिए।+ अनि हागार त्यहाँबाट हिँडिन् र बेर्सेबाको निर्जनभूमिमा भौँतारिन थालिन्।+
१४ त्यसैले अब्राहाम बिहान सबेरै उठे र हागारलाई रोटी र एक मशक* पानी दिए। यी सामानहरू हागारको काँधमा बोकाएर अब्राहामले तिनी र तिनको छोरालाई पठाइदिए।+ अनि हागार त्यहाँबाट हिँडिन् र बेर्सेबाको निर्जनभूमिमा भौँतारिन थालिन्।+