प्रकाश १२:७ पवित्र बाइबल नयाँ संसार अनुवाद प्रकाश १२:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ त्यसैले त्यो अजिङ्गर ती स्त्रीसित क्रोधित भयो र तिनका बाँकी रहेका ती सन्तानसित+ लडाइँ गर्न गयो, जसले परमेश्वरको आज्ञा पालन गर्छन् अनि येसुको विषयमा साक्षी दिने+ काम पाएका छन्।
१७ त्यसैले त्यो अजिङ्गर ती स्त्रीसित क्रोधित भयो र तिनका बाँकी रहेका ती सन्तानसित+ लडाइँ गर्न गयो, जसले परमेश्वरको आज्ञा पालन गर्छन् अनि येसुको विषयमा साक्षी दिने+ काम पाएका छन्।