-
उत्पत्ति ३०:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ लेआ फेरि गर्भवती भइन् र छैटौँ छोरा जन्माइन्।+
-
-
उत्पत्ति ३०:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ पछि तिनले एउटी छोरी पनि जन्माइन् र उसको नाम दिना राखिन्।+
-
-
उत्पत्ति ४६:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ लेआपट्टिबाट जन्मेका याकुबका सन्तान यिनीहरू नै थिए। तिनका यी छोराहरू र छोरी दिना+ पद्दान-अराममा जन्मिएका थिए। लेआपट्टिबाट याकुबका सन्तान जम्मा ३३ जना थिए।
-