३६ तब एसावले भने: “त्यसको नाम याकुब त्यसै भएको हो र? त्यसले दुई-दुई पटक मलाई छल गरिसक्यो।+ त्यसले पहिला मेरो ज्येष्ठ-अधिकार खोसिसक्यो।+ अहिले फेरि मैले पाउनुपर्ने आशिष् पनि खोस्यो।”+ एसावले अझै भने: “बुबा, तपाईँसित अब मेरो लागि एउटै आशिष् बाँकी छैन?”