उत्पत्ति ३१:१७, १८ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तब याकुब उठे र आफ्ना बालबच्चा अनि पत्नीहरूलाई उँटमा चढाए।+ १८ अनि आफूले पद्दान-अराममा छँदा कमाएका सबै बगाल अनि सबै धनसम्पत्ति लिएर+ आफ्ना बुबा इसहाकको घर कनानतिर फर्के।+
१७ तब याकुब उठे र आफ्ना बालबच्चा अनि पत्नीहरूलाई उँटमा चढाए।+ १८ अनि आफूले पद्दान-अराममा छँदा कमाएका सबै बगाल अनि सबै धनसम्पत्ति लिएर+ आफ्ना बुबा इसहाकको घर कनानतिर फर्के।+