प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १५:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अनि परमेश्‍वरले अब्रामलाई भन्‍नुभयो: “यो कुरा थाह पाइराख, तिम्रा सन्तान पराई देशमा परदेशी भएर बाँच्नुपर्नेछ। तिनीहरूलाई त्यहाँका मानिसहरूले दास बनाउनेछन्‌। अनि तिम्रा सन्तानले ४०० वर्षसम्म अत्याचार सहनुपर्नेछ।+

  • हिब्रू ११:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ विश्‍वासैले गर्दा तिनी प्रतिज्ञा गरिएको भूमिमा परदेशी भएर बसोबास गरे।+ तिनी इसहाक र याकुबसँग पालमा बसे,+ जो तिनीजस्तै यही प्रतिज्ञाका उत्तराधिकारीहरू थिए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने