-
उत्पत्ति २८:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ त्यसकारण इसहाकले याकुबलाई बोलाए अनि तिनलाई आशिष् दिनुका साथै यो आज्ञा पनि दिए: “तिमीले कनानी केटीहरूसित कुनै पनि हालतमा बिहे नगर्नू।+
-
-
हिब्रू ११:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ जब अब्राहामलाई बोलाइयो, तब विश्वासैले गर्दा तिनी+ आज्ञाकारी भएर त्यस ठाउँमा गए, जुन तिनले उत्तराधिकारको रूपमा पाउने थिए। आफू कहाँ जाँदै छु भनेर थाह नभए तापनि आफ्नो ठाउँ छोडेर तिनी गए।+ ९ विश्वासैले गर्दा तिनी प्रतिज्ञा गरिएको भूमिमा परदेशी भएर बसोबास गरे।+ तिनी इसहाक र याकुबसँग पालमा बसे,+ जो तिनीजस्तै यही प्रतिज्ञाका उत्तराधिकारीहरू थिए।+
-