-
व्यवस्था २५:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ “सगोलमा बस्ने दाजुभाइमध्ये एक जनाको मृत्यु भयो र तिनको कुनै छोरा छैन भने तिनकी विधवाले परिवारबाहिरको मानिससँग विवाह नगरून्। बरु उनको देवर वा जेठाजुले उनीसित विवाह गरून् र आफ्नो कर्तव्य पूरा गरून्।+ ६ अनि तिनीहरूबाट जन्मेको पहिलो सन्तानले मरिसकेको दाजु वा भाइको वंश कायम गरून्।+ यसरी इस्राएलबाट तिनको नाम मेटिन नपाओस्।+
-
-
मत्ति २२:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ “गुरुज्यू, ‘यदि कुनै मानिस निस्सन्तान मऱ्यो भने उसको भाइले आफ्नी भाउजूसित विवाह गरेर दाइको निम्ति सन्तान जन्माउनुपर्छ’ भनेर मोसाले भनेका छन्।+
-