१ इतिहास २:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ यहुदाका छोराहरू एर, ओनान र सेलह थिए। तिनका यी तीन जना छोरालाई एउटी कनानी स्त्रीले जन्माएकी थिइन्, जो सुआकी छोरी थिइन्।+ तर यहुदाको जेठो छोरा एर यहोवा परमेश्वरको नजरमा दुष्ट थियो। त्यसैले उहाँले त्यसलाई मार्नुभयो।+
३ यहुदाका छोराहरू एर, ओनान र सेलह थिए। तिनका यी तीन जना छोरालाई एउटी कनानी स्त्रीले जन्माएकी थिइन्, जो सुआकी छोरी थिइन्।+ तर यहुदाको जेठो छोरा एर यहोवा परमेश्वरको नजरमा दुष्ट थियो। त्यसैले उहाँले त्यसलाई मार्नुभयो।+