प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३८:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ त्यसैले यहुदा तामार भएतिर गए। नजिकै पुगेपछि तिनले भने: “म तिमीसित सम्बन्ध राख्न चाहन्छु।” उनी आफ्नी बुहारी हुन्‌ भनेर यहुदालाई थाह थिएन।+ तर उनले भनिन्‌: “त्यसबापत तपाईँ मलाई के दिनुहुन्छ?”

  • उत्पत्ति ३८:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ यहुदाले भने: “त्यसोभए के बन्धकी राखूँ?” उनले जवाफ दिइन्‌: “तपाईँको छापऔँठी,+ त्यसको डोरी र तपाईँको लौरो।” यहुदाले ती सब तामारलाई दिए र उनीसँग सम्बन्ध राखे। अनि तामार गर्भवती भइन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने