-
उत्पत्ति ३८:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ सेलहको तामारसित विवाह गरिदियो भने ऊ पनि आफ्ना दाइहरूजस्तै मर्ला भनेर यहुदालाई चिन्ता लाग्यो।+ त्यसैले तिनले आफ्नी बुहारी तामारलाई भने: “मेरो छोरा सेलह ठूलो नहोउन्जेल तिमी माइतीमा बस।” त्यसैले तामार आफ्नो बुबाको घर गइन् र त्यहीँ बस्न थालिन्।
-
-
व्यवस्था २५:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ “सगोलमा बस्ने दाजुभाइमध्ये एक जनाको मृत्यु भयो र तिनको कुनै छोरा छैन भने तिनकी विधवाले परिवारबाहिरको मानिससँग विवाह नगरून्। बरु उनको देवर वा जेठाजुले उनीसित विवाह गरून् र आफ्नो कर्तव्य पूरा गरून्।+
-