प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २८:३१-३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ “एपोदभित्र लगाउने बाहुला नभएको अलखा निलो धागो मात्र प्रयोग गरेर बनाउनू।+ ३२ अलखामा टाउको छिराउने गला बनाउनू। तानमा बुन्‍ने कालिगडले त्यो गलावरिपरि किनारा बनाओस्‌। गलाको किनारा छालाको कवचको घेराजस्तै बलियोगरि बुन्‍नू ताकि त्यो नफाटोस्‌। ३३ अलखाको फेरमा चाहिँ निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो प्रयोग गरेर अनार आकारका फुर्काहरू बनाउनू र त्यसको बीच-बीचमा सुनका घण्टीहरू राख्नू। ३४ एउटा सुनको घण्टी र अनार आकारको एउटा फुर्का अनि फेरि त्यस्तै सुनको घण्टी र अनार आकारको फुर्का पालैपालो राखेर अलखाको पूरै फेर भर्नू। ३५ हारुनले पुजारीको काम गर्दा यो अलखा लगाऊन्‌। पवित्र स्थानमा* यहोवा परमेश्‍वरसामु प्रवेश गर्दा र त्यहाँबाट निस्कँदा घण्टीको आवाज सुनियोस्‌ नत्र हारुन मर्नेछन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने