प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४१:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ बिहान उठेपछि सपनाको अर्थ के होला भनेर तिनलाई छटपटी हुन थाल्यो। त्यसैले मिश्रका सबै जादुगरलाई र बुद्धिजीवीलाई तिनले बोलाउन लगाए। अनि फारोले तिनीहरूलाई आफूले देखेको सपना बताए तर कसैले पनि सपनाको अर्थ खोल्न सकेन।

  • २ तिमोथि ३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यान्‍नेस र याम्ब्रेसले मोसाको विरोध गरेजस्तै यी मानिसहरू पनि सत्यको विरोध गर्ने गर्छन्‌। यिनीहरूको दिमाग पूरै भ्रष्ट छ र ख्रिष्टियन विश्‍वासअनुसार नचलेकोले यिनीहरू तिरस्कृत भएका छन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने