प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १०:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिनीहरूले पूरै जमिन ढाक्नेछन्‌, खाली ठाउँ कतै देखिनेछैन। असिनाबाट जे-जति बचेको थियो, त्योसमेत तिनीहरूले खानेछन्‌। तिनीहरूले रूखको एउटै पात बाँकी राख्नेछैनन्‌।+

  • भजन १०५:३४, ३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ उहाँले उनीहरूलाई आक्रमण गर्न सलहलाई हुकुम दिनुभयो,

      उनीहरूलाई हमला गर्न अनगिन्ती सलहका बच्चाहरू पठाउनुभयो।+

      ३५ तिनीहरूले देशका सबै बालीनाली खाइदिए,

      तिनीहरूले जमिनको उब्जनी सखाप पारिदिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने