प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३:२१, २२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ म मिश्रीहरूलाई तिमीहरूमाथि निगाह गर्न लगाउनेछु। अनि त्यहाँबाट तिमीहरू रित्तो हात निस्कनेछैनौ।+ २२ हरेक स्त्रीले आफ्नो छिमेकीसित अनि आफ्नो घरमा बस्ने स्त्रीसित सुनचाँदीका सरसामान र लुगाफाटा मागोस्‌ अनि ती आफ्ना छोराछोरीलाई लगाइदेओस्‌। यसरी तिमीहरूले मिश्रीहरूलाई लुट्‌नेछौ।”+

  • प्रस्थान १२:३५, ३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ अनि इस्राएलीहरूले मोसाले भनेअनुसारै गरे; तिनीहरूले मिश्रीहरूसित सुन र चाँदीका सरसामान अनि लुगाफाटा मागे।+ ३६ यहोवा परमेश्‍वरले मिश्रीहरूलाई आफ्ना मानिसहरूमाथि निगाह गर्न लगाउनुभयो। तिनीहरूले मागेका सबै कुरा मिश्रीहरूले दिए। यसरी इस्राएलीहरूले मिश्रीहरूलाई लुटे।+

  • भजन १०५:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ उहाँले आफ्ना मानिसहरूलाई सुन र चाँदीसहित छुटाएर ल्याउनुभयो+

      अनि उहाँका कुलहरूमध्ये कसैले पनि ठेस खाएन।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने