प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ४:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तिमीले फारोलाई यसो भन्‍नू, ‘यहोवा भन्‍नुहुन्छ: “इस्राएल मेरो छोरा हो, मेरो पहिलो सन्तान।+ २३ त्यसैले मेरो छोरालाई जान देऊ र उसले मेरो सेवा गर्न सकोस्‌। तर जान दिएनौ भने म तिम्रो पहिलो सन्तानलाई मार्नेछु।”’”+

  • भजन ७८:५१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५१ आखिरमा उहाँले मिश्रका सबै पहिलो सन्तानको ज्यान लिनुभयो,+

      हामको पालमा तिनीहरूको प्रजनन शक्‍तिको पहिलो फललाई मास्नुभयो।

  • भजन १०५:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ तब उहाँले उनीहरूको देशका सबै पहिलो सन्तानको ज्यान लिनुभयो,+

      उनीहरूको प्रजनन शक्‍तिको पहिलो फललाई मास्नुभयो।

  • भजन १३६:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० उहाँले मिश्रको सबै पहिलो सन्तानलाई मार्नुभयो+

      किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।

  • हिब्रू ११:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ विश्‍वासैले गर्दा तिनले निस्तार चाड* मनाए अनि रगत छर्के ताकि नाश गर्नेले इस्राएलीहरूका पहिलो सन्तानलाई हानि गर्न* नपाओस्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने