-
प्रस्थान ९:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ मैले चाहेको भए भयानक रोग ल्याएर तिमी र तिम्रा मानिसहरूलाई यस पृथ्वीबाट नामेट पार्न सक्थेँ। १६ तर मेरो शक्ति प्रकट होस् र मेरो नाम सारा पृथ्वीमा घोषणा होस् भनेर नै मैले तिमीलाई अहिलेसम्म जीवित राखेको हुँ।+
-
-
प्रस्थान १०:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० तर यहोवा परमेश्वरले भन्नुभएझैँ फारोको हृदय अझै पनि कठोर भइरह्यो;+ उनले इस्राएलीहरूलाई जान दिएनन्।
-