प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यतिबेला मिश्रीहरूचाहिँ यहोवा परमेश्‍वरले मार्नुभएका आ-आफ्नो पहिलो सन्तानलाई गाडिरहेका थिए।+ किनभने यहोवा परमेश्‍वरले तिनीहरूका देवताहरूलाई दण्ड दिनुभएको थियो।+

  • भजन ७८:५१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५१ आखिरमा उहाँले मिश्रका सबै पहिलो सन्तानको ज्यान लिनुभयो,+

      हामको पालमा तिनीहरूको प्रजनन शक्‍तिको पहिलो फललाई मास्नुभयो।

  • भजन १०५:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ तब उहाँले उनीहरूको देशका सबै पहिलो सन्तानको ज्यान लिनुभयो,+

      उनीहरूको प्रजनन शक्‍तिको पहिलो फललाई मास्नुभयो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने