प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १२:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ यहोवा परमेश्‍वरले मिश्रबाट दिनुभएको छुटकाराको सम्झनामा तिनीहरूले त्यो रात चाड मनाउने थिए। यहोवा परमेश्‍वरले दिनुभएको छुटकारा सम्झन इस्राएलीहरूले पुस्तौँपुस्तासम्म त्यही रात त्यो चाड मनाउनुपर्थ्यो।+

  • व्यवस्था ४:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ तिमीहरूलाई मिश्रबाट छुटाएर आफ्नो प्रजा बनाउन यहोवा परमेश्‍वरले चिन्हहरू देखाउनुभयो, विपत्तिहरू* ल्याउनुभयो, चमत्कारहरू गर्नुभयो,+ युद्धहरू लड्‌नुभयो,+ आफ्नो शक्‍तिशाली र पराक्रमी हात प्रयोग गर्नुभयो+ अनि भयानक कामहरू गर्नुभयो।+ त्यो तिमीहरूले आफ्नै आँखाले देख्यौ। एउटा जातिलाई अर्को जातिबाट छुटाउन के परमेश्‍वरले पहिला कहिल्यै यस्तो गर्नुभएको थियो?

  • व्यवस्था १६:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ बलि चढाइएको जनावरको मासुसँग तिमीहरूले खमिर* हालेको कुनै कुरा नखानू।+ तिमीहरूले मिश्रबाट हतार-हतार निस्केको बेला खमिर नहालेको रोटी खाएका थियौ।+ तिमीहरूले सात दिनसम्म त्यस्तै रोटी खानू। तब तिमीहरूले मिश्रमा भोगेको दुःख सम्झनेछौ अनि मिश्रबाट छुटकारा पाएको कुरा पनि जिन्दगीभर बिर्सनेछैनौ।+

  • नहेम्याह ९:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसपछि तपाईँले फारो,* उनका सबै सेवक र उनको देशका सबै बासिन्दाको विरुद्धमा चिन्हहरू देखाउनुभयो र चमत्कारहरू गर्नुभयो।+ किनकि उनीहरूले हाम्रा पितापुर्खामाथि अत्याचार गरेको तपाईँले देख्नुभएको थियो।+ यसरी तपाईँले ठूलो नाम कमाउनुभयो, जुन आजसम्म पनि कायमै छ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने