-
उत्पत्ति ५०:२४, २५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ आफ्नो मर्ने बेला नजिकै आएको देखेपछि युसुफले आफ्ना दाजुभाइलाई बोलाएर भने: “अब मेरो मर्ने बेला भइसक्यो। हेर, परमेश्वरले तिमीहरूतर्फ ध्यान दिनुहुनेछ+ र तिमीहरूलाई यस देशबाट अब्राहाम, इसहाक र याकुबसित प्रतिज्ञा गर्नुभएको देशमा लैजानुहुनेछ।”+ २५ अनि युसुफले इस्राएलका छोराहरूलाई भने: “परमेश्वरले पक्कै तिमीहरूतर्फ ध्यान दिनुहुनेछ र तिमीहरूलाई यहाँबाट लैजानुहुनेछ। त्यसैले तिमीहरू यहाँबाट निस्कँदा मेरा हड्डीहरू पनि सँगै लिएर जानेछौ भनेर मसित शपथ खाओ।”+
-