प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु २४:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ मैले तिमीहरूका पुर्खालाई मिश्रबाट छुटाएर+ लाल समुद्रसम्म ल्याएँ तर मिश्रीहरू आफ्ना रथ अनि घोडचढी लिएर तिनीहरूलाई खेद्‌दै त्यहीँ आइपुगे।+ ७ यो देखेपछि तिमीहरूका पुर्खाले यहोवालाई पुकार्न थाले।+ त्यसैले मैले तिमीहरूका पुर्खालाई बचाउन तिनीहरू र मिश्रीहरूबीच कालो बादल राखिदिएँ। त्यसपछि समुद्र उर्लेर आयो र सबै मिश्री डुबेर मरे।+ मिश्रमा छँदा मैले के-के गरेँ, त्यो तिमीहरूका पुर्खाले आफ्नै आँखाले देखे।+ त्यहाँबाट निस्केपछि तिमीहरूले निर्जनभूमिमा धेरै वर्ष* बितायौ।+

  • नहेम्याह ९:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “तपाईँले मिश्रमा* हाम्रा पितापुर्खाको दुःख देख्नुभयो+ अनि लाल समुद्रमा तिनीहरूको चीत्कार सुन्‍नुभयो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने