प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह ९:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसपछि तपाईँले फारो,* उनका सबै सेवक र उनको देशका सबै बासिन्दाको विरुद्धमा चिन्हहरू देखाउनुभयो र चमत्कारहरू गर्नुभयो।+ किनकि उनीहरूले हाम्रा पितापुर्खामाथि अत्याचार गरेको तपाईँले देख्नुभएको थियो।+ यसरी तपाईँले ठूलो नाम कमाउनुभयो, जुन आजसम्म पनि कायमै छ।+ ११ तपाईँले समुद्रलाई दुई फ्याक पारिदिनुभयो र तिनीहरूले सुक्खा जमिनमा हिँडेर समुद्र पार गरे।+ अनि छाल उर्लिरहेको समुद्रमा ढुङ्‌गा फ्याँकेझैँ तपाईँले तिनीहरूको पछिपछि आइरहेका शत्रुहरूलाई समुद्रको गहिराइमा हुर्ऱ्याइदिनुभयो।+

  • भजन ७८:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिनीहरूले समुद्र पार गरून्‌ भनेर उहाँले त्यसलाई दुई फ्याक पारिदिनुभयो

      अनि उहाँले पानीलाई पर्खालजस्तै ठड्‌याउनुभयो।+

  • भजन १३६:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ उहाँले लाल समुद्रलाई दुई भागमा* छुट्ट्याउनुभयो+

      किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।

  • यसैया ६३:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ आफ्नो बलियो पाखुराले मोसाको दायाँ हात समात्ने परमेश्‍वर,+

      जसले तिनीहरूकै अगाडि समुद्रलाई दुई भाग पार्नुभयो+

      र सदालाई आफ्नो नाम कायम राख्नुभयो, उहाँ कहाँ हुनुहुन्छ?+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने