प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २१:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ अनि मानिसहरूले मोसाकहाँ आएर भने: “हामीले यहोवा परमेश्‍वर र तपाईँविरुद्ध बोलेर पाप गऱ्‍यौँ।+ हाम्रो माझबाट यी सर्पहरू हटाउन यहोवा परमेश्‍वरसित बिन्ती गरिदिनुहोस्‌।” अनि मोसाले मानिसहरूको तर्फबाट परमेश्‍वरलाई बिन्ती गरे।+

  • १ समुएल ८:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यहोवा परमेश्‍वरले समुएललाई भन्‍नुभयो: “ती मानिसहरूले भनेको सबै कुरा सुन। किनकि तिनीहरूले तिमीलाई इन्कार गरेका होइनन्‌ बरु मलाई नै आफ्नो राजा मान्‍न इन्कार गरेका हुन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने