यहोसु ११:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ यहोसुले ती राजाहरूका सबै सहर कब्जा गरे अनि तिनीहरूलाई तरबारले मारे।+ यहोवा परमेश्वरका सेवक मोसाले आज्ञा गरेझैँ यहोसुले तिनीहरूमध्ये एक जनालाई पनि बाँकी राखेनन्।+
१२ यहोसुले ती राजाहरूका सबै सहर कब्जा गरे अनि तिनीहरूलाई तरबारले मारे।+ यहोवा परमेश्वरका सेवक मोसाले आज्ञा गरेझैँ यहोसुले तिनीहरूमध्ये एक जनालाई पनि बाँकी राखेनन्।+