प्रस्थान २:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ पछि सिप्पोराले एउटा छोरो जन्माइन् र मोसाले यसो भने: “म उसको नाम गेर्सोम*+ राख्नेछु किनकि म यस विदेशी भूमिमा प्रवासी भएर बसेको छु।”+
२२ पछि सिप्पोराले एउटा छोरो जन्माइन् र मोसाले यसो भने: “म उसको नाम गेर्सोम*+ राख्नेछु किनकि म यस विदेशी भूमिमा प्रवासी भएर बसेको छु।”+