प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १९:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तिनीहरू त्यही दिन रेफिदिमबाट हिँडेका थिए+ अनि सिनै निर्जनभूमिमा आइपुगेका थिए। त्यहाँ आइपुगेपछि तिनीहरू डाँडाअगाडि पाल टाँगेर बसे।+

  • १ राजा १९:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ त्यसैले तिनले उठेर खानपिन गरे। यही खानेकुराबाट बल पाएर तिनले ४० दिन र ४० रात यात्रा गरे अनि साँचो परमेश्‍वरको डाँडा होरेबमा आइपुगे।+

      ९ एलिया एउटा ओडारभित्र पसे+ र त्यहीँ रात काटे। तब यहोवा परमेश्‍वरको वचन तिनीकहाँ आयो। उहाँले भन्‍नुभयो: “हे एलिया! तिमी यहाँ के गर्दै छौ?”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने