-
व्यवस्था ४:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ हेर, यहोवा मेरा परमेश्वरले भन्नुभएझैँ मैले तिमीहरूलाई नीतिनियम र विधिविधान सिकाएको छु;+ तिमीहरूले अधिकार गर्ने देशमा ती पालन गर्नू।
-
-
व्यवस्था ५:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ अनि मोसाले सबै इस्राएलीलाई बोलाएर यसो भने: “हे इस्राएली हो, मैले आज तिमीहरूलाई बताउन लागेको नीतिनियम र विधिविधान सुन। ती नीतिनियम र विधिविधानबारे सिक र ती होसियार भई पालन गर।
-