प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २४:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० इस्राएलीहरूको समुदायमा एक जना मानिस थियो, जसका बुबा मिश्री थिए र आमाचाहिँ इस्राएली थिइन्‌।+ एकदिन छाउनीमा एक जना इस्राएलीसित उसको झगडा भयो। ११ इस्राएली स्त्रीको त्यस छोराले परमेश्‍वरको नामको* निन्दा गर्न र अपमान गर्न* थाल्यो।+ त्यसैले तिनीहरूले उसलाई मोसाकहाँ लगे।+ उसकी आमा दानको कुलको दिब्रिकी छोरी सेलोमिथ थिइन्‌।

  • गन्ती १५:३२, ३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ इस्राएलीहरू निर्जनभूमिमा छँदा एक जना मानिसले विश्रामदिनमा* दाउरा बटुलिरहेको तिनीहरूले देखे।+ ३३ दाउरा बटुलिरहेको त्यस व्यक्‍तिलाई तिनीहरूले मोसा, हारुन र सारा समुदायसामु ल्याए।

  • व्यवस्था १:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तिमीहरूले न्याय गर्दा कसैको पक्ष नलिनू।+ साना-ठूला सबैको कुरा सुन्‍नू।+ तिमीहरूले परमेश्‍वरको तर्फबाट न्याय गर्ने+ भएकोले मानिसदेखि नडराउनू;+ यदि कुनै मामिला सुल्झाउन तिमीहरूलाई एकदमै गाह्रो भयो भने त्यसलाई मकहाँ ल्याउनू। त्यो मामिला म हेर्नेछु।’+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने