२९ तब मोसाले आफ्नो ससुरा मिद्यानी रुएलको+ छोरा होबाबलाई यसो भने: “‘म यो ठाउँ तिमीहरूलाई दिन्छु’ भनेर यहोवा परमेश्वरले भन्नुभएको ठाउँमा हामी जाँदै छौँ।+ हामीसँगै आउनुहोस्+ र हामी तपाईँको भलो गर्नेछौँ किनभने यहोवा परमेश्वरले इस्राएलीहरूको निम्ति असल-असल कुरा गरिदिने प्रतिज्ञा गर्नुभएको छ।”+