व्यवस्था ५:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ “‘यहोवा तिमीहरूका परमेश्वरले आज्ञा गर्नुभएझैँ तिमीहरूले आफ्नो बुबा र आमाको आदर गर्नू।+ यसो गऱ्यौ भने यहोवा परमेश्वरले तिमीहरूलाई दिनुहुने भूमिमा तिमीहरू दीर्घायु हुनेछौ र तिमीहरूको फलिफाप हुनेछ।+ मत्ति १५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ उदाहरणका लागि, परमेश्वरले यसो भन्नुभएको छ: ‘तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू’+ र ‘जसले आफ्नो बुबा वा आमालाई गाली गर्छ, त्यो मारियोस्।’+ एफिसी ६:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद
१६ “‘यहोवा तिमीहरूका परमेश्वरले आज्ञा गर्नुभएझैँ तिमीहरूले आफ्नो बुबा र आमाको आदर गर्नू।+ यसो गऱ्यौ भने यहोवा परमेश्वरले तिमीहरूलाई दिनुहुने भूमिमा तिमीहरू दीर्घायु हुनेछौ र तिमीहरूको फलिफाप हुनेछ।+
४ उदाहरणका लागि, परमेश्वरले यसो भन्नुभएको छ: ‘तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू’+ र ‘जसले आफ्नो बुबा वा आमालाई गाली गर्छ, त्यो मारियोस्।’+