उत्पत्ति ३:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ उहाँले मानिसलाई अदनको बगैँचाबाट निकालिदिनुभयो। अनि जीवनको रूख भएतिर कोही पनि जान नपाओस् भनेर परमेश्वरले अदनको बगैँचाको पूर्वतिर करूबहरू*+ र फनफनी घुमिरहने ज्वालामय तरबार राख्नुभयो। भजन ९९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ९९ यहोवा राजा हुनुभएको छ।+ मानिसहरू थरथर काँपून्।उहाँ करूबहरूभन्दा माथि* विराजमान हुनुहुन्छ।+ पृथ्वी थरथराओस्।
२४ उहाँले मानिसलाई अदनको बगैँचाबाट निकालिदिनुभयो। अनि जीवनको रूख भएतिर कोही पनि जान नपाओस् भनेर परमेश्वरले अदनको बगैँचाको पूर्वतिर करूबहरू*+ र फनफनी घुमिरहने ज्वालामय तरबार राख्नुभयो।
९९ यहोवा राजा हुनुभएको छ।+ मानिसहरू थरथर काँपून्।उहाँ करूबहरूभन्दा माथि* विराजमान हुनुहुन्छ।+ पृथ्वी थरथराओस्।